नेपाल बैंकको रिकरिङ खाता सञ्चालनमा, मुद्दती बराबर ब्याज दिने

काठमाडौं । नेपाल बैंकले रिकरिङ डिपोजिट नामक नयाँ खाता सञ्चालनमा ल्याएको छ । यसमा मुद्दती खाता बराबर ८.०५ प्रतिशत ब्याजदर दिने बैंकले जानएको छ । यस खातामा निक्षेप जम्मा गर्दा समान मासिक किस्ता, बचत अविधि कम्तीमा ६ महिना र बढीमा १० वर्षको राखिएको छ । साथै चाहिएको बेला कर्जा सुविधा पनि दिइनेछ । अग्रिम भुक्तानी […]

सम्बन्धित सामग्री

एप्पलबाट बचत खाता योजना सुरु, ४ दशमलव १५ प्रतिशत ब्याज दिने

एप्पलले सोमबार आफ्नो एप्पल कार्ड बचत खाता योजना सुरु गरेको छ । जसमा रकम डिपोजिट गर्नेहरुलाई ४ दशमलव १५ प्रतिशत वार्षिक ब्याज दिइने भएको छ । यसको लागि कुनै न्यूनतम डिपोजिट वा ब्यालेन्स आवश्यक नपर्ने र प्रयोगकर्ताहरूले आफ्नो आईफोनहरूमा वालेट एपबाट खाता सेटअप गर्न सक्ने एप्पलले जनाएको छ । एप्पल कार्ड मार्फत कमाइएका सबै दैनिक […]

उच्चतम ब्याज दरका साथ एनएमबि बैंकले ल्यायाे ‘मान्यजन बचत खाता’

काठमाडौँ – एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ। बैंकले सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरू लाई मध्यनजर गरी बनाइएको बैंकले जनाएको छ। ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधासमेत उपलब्ध गराउने भएको छ। एनएमबि बैंक विगत २६ वर्ष […]

सानिमाका सबै खाताहरुमा मासिक ब्याज दिने योजना

नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक ब्याज प्रदान गर्ने भएको छ । बैंकले नेपाली तथा विदेशी मुद्रा, अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरूमा महिनै पिच्छे ब्याज दिन लागेको हो । यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरूमा लागू भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता पनि बैंकले सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार मुद्दती निक

सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खाता योजना

सिद्धार्थ बैंकले वार्षिक ८.०३५ ब्याज दिनेगरी ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।बचत खातामै आकर्षक प्रतिफलको चाहना राख्ने ग्राहकको रोजाइमा यो बचत खाता पर्ने विस्वास लिएको बैंकले जनाएको छ ।आकर्षक प्रतिफलका अतिरिक्त, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी पाउनेछन् । यस्तै प्रायोरिटी बैंकिङ सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतको छुट, (पहिलो […]

‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’

मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्तालाई अत्यन्त लाभदायी बचत खाताहरूमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने,े मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ।...

एक बैंकले अर्को बैंकमा ब्याज आउने निक्षेप खाता खोल्न नपाउने

२५ असोज, काठमाडौं । अब कुनै एक बैंकले अर्को बैंकमा ब्इाज प्राप्त गर्ने गरी निक्षेप खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन संशोधन गर्दै स्वदेशी वा विदेशी मुद्रामा निक्षेप खाता खोल्दा ब्याज नदिने खातामात्रै खोल्न मिल्ने व्यवस्था गरेको हो । स्वदेशी मुद्रामा यस अघि नै यस्तो खाता खोल्न नपाउने व्यवस्था […]

मुक्तिनाथले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले मात्र १०० को न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५% को दरले मासिक ब्याज भुक्तानी […]

‘मुक्तिनाथ सम्बृद्धि बचत खाता – उच्चतम ब्याजदर, मासिक ब्याज भुक्तानी’

काठमाडौँ– ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने  नाराका साथ अघि बढेको मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ सम्बृद्धि‘ बचत खाता सञ्चालनमा ल्याएको छ । ग्राहकको निरन्तर हितका लागि विभिन्न योजना ल्याएको बैंकले साउन महिनामा सबैभन्दा उच्चतम वार्षिक ब्याजदर दिने समेत घोषणा गरेको छ । उसले मासिक रुपमा समेत सोही ब्याज भुक्तानी गर्ने बैंकका बजारीकरण प्रबर्द्धन […]

मुक्तिनाथ बैंकको आकर्षक बचत खाता योजना

मुक्तिनाथ विकास बैंक लिमिटेडले मासिक ब्याज पाउने आकर्षित बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको हो ।ग्राहकहरुले मात्र एक सय रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको समृद्धि बचत खाता खोल्न […]

मुक्तिनाथले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।ग्राहकहरुले मात्र १०० को न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।साथै पहिलो वर्षको लागि निःशुल्क मोबाइल बैंकिङ्ग तथा निःशुल्क इन्टरनेट बैंकिङ्गको सेवा सम