कोरोना निको पार्ने औषधि बनाएको बाबा रामदेवको दाबी

यो औषधि दिल्लीलगायत भारतका कैयौं सहरमा कोरोना संक्रमण भएका २ सय ८० बिरामीमा परीक्षण गरिएको र यस क्रममा शतप्रतिशत बिरामी निको भएको उनको दाबी छ ।

सम्बन्धित सामग्री

आयुर्वेदिक औषधिको प्रयोग बढ्यो

पछिल्लो समय मुलुकमा आयुर्वेदिक औषधिको प्रयोग बढ्न थालेको छ । विश्वभर फैलिरहेको कोरना भाइरसको औषधि नभएपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधिको प्रयोग बढेको हो । कतिपय आयुर्वेद चिकित्सक तथा औषधालयहरूले समेत कोरोना निको पार्ने भन्दै विभिन्नखाले औषधि बिक्री वितरण गर्ने गरेको पाइन्छ ।आयुर्वेदिक औषधिले कोभिड संक्रमित र अन्य प्रयोगकर्तालाई कस्तो फाइदा पुगिरहेको छ […]

‘कोरोना निको पार्ने औषधि’ बनाएको आरोपमा रामदेवविरुद्ध उजुरी

भातरीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमितको उपचारमा प्रभावकारी भएको दाबी गर्दै केही दिनअघि ‘कोरोनिल’ नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका रामदेव र त्यसमा संलग्न अन्य चार जनाविरुद्ध जयपुरस्थित ज्योति नगर प्रहरी स्टेसनमा उजुरी हालिएको हो ।

https://nagariknews.nagariknetwork.com/health/252811-1592991790.html

पतञ्जलि समूहले मंगलबार बिहान कोरोना निको पार्ने दाबी गर्दै ‘कोरोनिल ट्याब्लेट’ र ‘सवारी भाती’ दुई औषधि सार्वजनिक गरेको थियो।