‘कोरोना निको पार्ने औषधि’ बनाएको आरोपमा रामदेवविरुद्ध उजुरी

भातरीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमितको उपचारमा प्रभावकारी भएको दाबी गर्दै केही दिनअघि ‘कोरोनिल’ नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका रामदेव र त्यसमा संलग्न अन्य चार जनाविरुद्ध जयपुरस्थित ज्योति नगर प्रहरी स्टेसनमा उजुरी हालिएको हो ।