नारायणीमा मोटरबोट सञ्चालन

भरतपुर, कात्तिक १२ । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ। बर्खायाममा पानीको बहाब बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन्। असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ। पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकहरुको भीड नै लाग्न थालेको छ। यसबर्ष […]

सम्बन्धित सामग्री

नेपालमै बन्छ मोटरबोट

२८ वैशाख, चितवन । चितवन र नवलपुर भएर बग्ने नारायणी नदी किनारमा दर्जनौं मोटरबोटहरु आन्तरिक पर्यटकलाई लिएर घुइँकिरहेका देखिन्छन् । चितवनको उखरमाउलो गर्मी छल्न साँझपख नारायणीमा मोटरबोट चढ्नेहरु भिड नै लाग्ने गर्दछ । एक जनाको २ …