नेपालमै बन्छ मोटरबोट

२८ वैशाख, चितवन । चितवन र नवलपुर भएर बग्ने नारायणी नदी किनारमा दर्जनौं मोटरबोटहरु आन्तरिक पर्यटकलाई लिएर घुइँकिरहेका देखिन्छन् । चितवनको उखरमाउलो गर्मी छल्न साँझपख नारायणीमा मोटरबोट चढ्नेहरु भिड नै लाग्ने गर्दछ । एक जनाको २ …

सम्बन्धित सामग्री

रिहारमा चल्न थाल्यो मोटरबोट (तस्बिरसहित)

दाङ- लमही नगरपालिका वडा नं. ९ मा रहेको बगारबार धार्मिक क्षेत्र माघेसंक्रान्तिमा ठूलो मेला लाग्नेबाहेक अन्य दिन सुनसान बन्छ। तर अब बगारबाबा धाममा दैनिक भक्तजन तथा पर्यटक भित्र्याउने योजनाका साथ पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिइएको छ। यहाँ रहेकाे तालमा मोटरबोट सञ्चालन गरेर पर्यापर्यटनसँग जोड्न थालिएको छ। ‘रिहार घुम्न आउने पर्यटकले अब मोटरबोटमा चढ्न पाउनुहुनेछ’, […]