प्रदेश-१ प्रदेश सभाको प्रथम अधिवेशन १७ पुसमा

काठमाडौं ।  प्रदेश नम्बर १ को प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार  एक सूचना जारी गर्दै संसदको अधिवेशन डाकेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन डाकेका हुन् । सोमबार प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभा अधिवेशन बोलाउनका लागि प्रदेश […]

सम्बन्धित सामग्री

प्रदेश १ प्रदेशसभाको अधिवेशन सुरु

विराटनगर । प्रदेश १ दोस्रो प्रदेशसभाको प्रथम अधिवेशन आजदेखि सुरु भएको छ । आजको बैठकमा प्रदेशसभाका सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बैठक बसेको हो ।  आजको बैठकमा प्रदेश नं. १ प्रदेश

प्रदेश १ सभाको पहिलो अधिवेशन आजदेखि

प्रदेश १ मा  दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन आजदेखी सुरु हुँदैछ। ११ पुसमा नवनिर्वाचित सांसदहरुको शपथग्रहण सम्पन्न भएपछि आज आइतवार दिउँसो १ बजे दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन सुरु हुन...

प्रदेश–१ः प्रदेश सभाको पहिलो बैठक पुस १७ गते बस्ने

मोरङ – प्रदेश १ को प्रदेश सभा अधिवेशन पुष १७ गतेका लागि आह्वान गरिएको छ। प्रदेश १ का प्रमुख परशुराम खापुङले पुष १७ गतेका लागि प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गरेका हुन्। सोमबार ९३ जना प्रदेश सभासदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएसँगै प्रदेश प्रमुख खापुङले मंगलबार प्रदेश सभाको बैठक आह्वान गरेका हुन्। प्रदेश १ सरकारले सोमबार […]

प्रदेश १ : प्रदेशसभाको प्रथम अधिवेशन पुस १७ मा आह्वान

विराटनगर :  प्रदेश नं १ का प्रदेश प्रमुख  परशुराम खापुङले प्रदेशसभाको प्रथम अधिवेशन आव्हान गरेका छन्।प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको आव्हान गरेका हुन्।प्रमुखले प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेको लागि आव्हान गरेको  प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश-१ मा प्रदेश सभाकाे अधिवेशन आह्वान गर्न सिफारिस

विराटनगर । प्रदेश-१ ले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । यहि पुस १७ गतेका लागि अधिवेशन आह्वान गर्न मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आइतबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय […]

प्रदेश १ प्रदेशसभाको प्रथम अधिवेशन पुस १७ गते

मोरङ :  प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा, १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही २०७९ साल पुस १७ गते आइतबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए।प

माओवादीको प्रदेश १ प्रथम अधिवेशन सुरु, अध्यक्ष प्रचण्डले गरे भर्चुअलबाट उद्घाटन

मोरङ – नेकपा माओवादी केन्द्रको प्रदेश १ को प्रथम अधिवेशन मोरङको सुन्दरहरैंचा नगरपालिकामा सुरु भएको छ। शनिबारबाट सुरु भएको दुईदिने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट गरेका थिए। अधिवेशनको बन्दसत्रका लागि प्रदेशका आन्तरिक मामिला मन्त्री इन्द्र आंग्बोले अर्थ–राजनीतिक अवस्था र हाम्रो दायित्व शीर्षकको आर्थिक प्रतिवेदन र प्रदेश समितिकातर्फबाट अध्यक्ष सुरेशकुमार राईले सांगठनिक र […]

माओवादी केन्द्र  प्रदेश १ अधिवेशन : विराटचौकमा सुरु

विराटनगर : नेपाल कम्युनिष्ट  पार्टी (माओवादी केन्द्र) को प्रदेश १ को प्रथम अधिवेशन मोरङ विराटचौकमा सुरु भएको छ। प्रदेशभरीका झण्डै १५ सय प्रतिनिधि सहभागी भएको अधिवेशनमा माओवादीले देशभरका ७ वटा भूगोल प्रदेश समिति र २ वटा एशोसियट प्रदेश समितिको अधिवेशन आज (शनिबार) एकैदिन गर्न लागेको हो।अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ भने आगामी कार्यदिशाबारे बहस गर्दै निष्कर्ष निकाल्ने पार्टीले जनाएको छ।  प्रदेश १ समिति २ सय ५९ सदस्यीय हुनेछ भने उक्त समितिले पदाधिकारी चयन गर्नेछ। प्रदेश १ माओवादीको अध

नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन विराटनगरमा सुरु

मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन विराटनगरमा सुरु भएको छ। शुक्रबार बिहान १० बजेपछि अधिवेशनको औपचारिक रुपमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्च्युअल रुपमा उद्घाटन गरेका हुन् । महानगरपलिकाको शंकरपुरस्थित खुला मैदानमा भइरहेको अधिवेशनमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, मीनेन्द्र रिजाल, विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, सूनिलबहादुर थापा लगायतको […]

प्रदेश १ को कांग्रेस अधिवेशन शुक्रबारबाट सुरु हुने

मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन एक दिन ढिलो गरी शुक्रबारबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित समयअनुसार अधिवेशन बिहीबार विराटनगरमा हुने भनिए पनि जिल्लाको जारी मतगणना र शीर्ष तहका नेताहरूको छलफलका कारण एक दिन ढिलो गरी सुरु हुने भएको हो। बिहीबार दिउँसो २ बजे अधिवेशन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम गर्न अधिवेशन आयोजक […]