कानुनी सल्लाहकार र संविधानविद्हरूसँग परामर्श गरिसकेकी राष्ट्रपति भण्डारीले बुधबार रात्रिभोजसहित गरिन् सेनाका ८० पूर्वजर्नेलसँग सामूहिक छलफल
नेपालस्थित विदेशी कूटनीतिज्ञहरूले राष्ट्रपति भण्डारीसँग मंगलबार गरेको सामूहिक भेटमा पनि नागरिकता विधेयकबारे समेत चासो राखेका...