चुनावी गठबन्धनका विषयमा कांग्रेस प्रदेश प्रमुख विभाजित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबारदेखि सुरु भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्था सम्बन्धमा छलफल गर्न बोलाइएको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा पार्टी उपसभापति एंव स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । […]

सम्बन्धित सामग्री

कर्णाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा विष्ट

७ वैशाख, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद हिक्मत विष्ट चयन भएका छन् । बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि संसदीय दलका नेता जीवनबहादुर शाहीले विष्टलाई दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । दलको बैठकले सबैको सहमतिमा विष्टलाई प्रमुख सचेतक चयन गरेको नेता जीवनबहादुर शाहीले जानकारी दिए । विष्ट कालिकोट […]

कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा कुन्दनराज काफ्ले चयन

नेपाली कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा कुन्दनराज काफ्ले चयन भएका छन्।

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा आज मंगलबार रमेश लेखक नियुक्त हुनुभएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले लेखकलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो । लेखक कञ्चनपुर क्षेत्र नम्बर–३ बाट […]

रमेश लेखक कांग्रेस संसदीय दलको प्रमुख सचेतक

१९ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भएका छन् । सभापतिसमेत रहेका कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतक मनोनित गरेका हुन् । लेखक कञ्चनपुर क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

कांग्रेस, एमाले र माओवादीका जिल्ला प्रमुख नै बने सांसद

मुगुका प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादीका जिल्ला अध्यक्षहरू यसपटकको निर्वाचनबाट सांसद बनेका छन् । एकजना प्रतिनिधिसभा र दुई जना प्रदेश सभामा चुनिएका हुन् ।  मुगुका कांग्रेसका सभापति ऐनबहादुर शाही...

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा

काठमाडौँ,४ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । उनी पूर्वउपसभामुखसमेत छन्। यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको नवनियुक्त प्रमुख सचेतक यादवले राससलाई जानकारी दिए । कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण […]

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव

काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । यादव पूर्वउपसभामुखसमेत हुनुहुन्छ ।  यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहनुभएका बालकृष्ण खाण गृहमन्त्री हुनुभएपछि त्याे पद रिक्त भएको हो ।  यसैगरी यसअघि सचेतक रहनुभएकी पुष्पा भुसाल उपसभामुख निर्वाचित ...

प्रदेश १ को कांग्रेस प्रमुख सचेतकमा राई नियुक्त

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन्।

कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सूयर्माराज राई

मोरङ – नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सूयर्माराज राई चयन भएका छन्। विराटनगरस्थित कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ति जारी गर्दै राईलाई प्रमुख सचेतकमा नियुक्त गरेको जनाएको छ। यसअघि दलको प्रमुख सचेतक केदार कार्की थिए। उनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएसँगै प्रमुख सचेतकको जिम्मेवारी रिक्त थियो। प्रमुख सचेतकमा नियुक्त भएका राईले […]

ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेस प्रमुख प्रतिस्पर्धी

काठमाडौँ– नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस आफ्नो प्रमुख प्रतिस्पर्धी राजनीतिक दल भएको विश्लेषण गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी शक्ति भनिएको हो । प्रतिवेदनमा कांग्रेस पुँजिवादी दक्षिणपन्थी पार्टी भएकोसमेत विश्लेषण गरिएको छ । यस्तै माओवादी केन्द्रलाई एमालेले प्रचण्डको अस्थिर राजनीतिको समूह भनेको छ […]