काठमाडौँ–नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले निजगढ विमानस्थल बनाउनुको विकल्प नरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजित बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘त्रिभुवन विमानस्थलमा ९० लाख यात्रु अर्को वर्ष पुगि हाल्छ । अहिले ९० वटा जति उडान छ,’ उनले भने, &...