काठमाडौं– संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा भएको त्रुटि छानबिनका लागि गठित ‘अध्ययन तथा छानबिन विशेष समिति’ को पहिलो बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख देवराज घिमिरेको उपस्थितिमा गठित ‘अध्ययन तथा छानबिन विशेष समिति’ को पहिलो बैठक सुरु भएको हो । प्रतिनिधिसभाले सोमबार नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा […]
काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर ६ जना विदेशीसहित १८ जना बेपत्ता भएका छन् । बाढीमा बगेर ६ जना चिनियाँ नागरिकसँगै १२ जना नेपाली बेपत्ता भएका हुन् । नेपाल प्रहरीका अनुसार सम्पर्कविहीन भएका १२ जना नेपालीमा ३ जना प्रहरी कर्मचारी र ९ जना सर्वसाधारण रहेका छन् । प्रहरी कर्मचारीतर्फ बेपत्ता हुनेमा टिमुरेस्थित इलाका प्रहरी […]
काठमाडौं– उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ । देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका डाक्टरहरू आज सेतो कोटसहित सडकमा उत्रिएका छन् । उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज माइतीघर मण्डलामा धर्ना दिई बिजुली बजारसम्म र्याली गरी विरोध प्रदर्शन गरेका छन् । […]
काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा बनेको अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक जारी छ । बैठक केही समय अघि सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बसिरहेको प्रवक्ता एकराम गिरीले जानकारी दिए । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘छलकपट’ गरी लेखिएका भनिएका त्रुटिहरूको […]