सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्यो

काठमाडौं : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा विमान सम्पर्कविहीन भएपछि खोजी गर्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ। मुस्ताङको लेते भन्ने ठाउँमा विमान दुर्घटना भएको स्थानीयले जानकारी दिएपछि सेनाको टोली काठमाडौंबाट उडेको हो। सेनाको एमआइ-१७ खोजीको लागि उडेको हो। ‘मुस्ताङको लेते भन्ने ठाउँमा दुर्घटना भएको भन्ने जानकारी आएको छ।…

सम्बन्धित सामग्री

बेपत्ता जहाज खोज्न गएको हेलिकप्टर मौसम खराबीले यत्तिकै फर्कियो

काठमाडौं : पोखराबाट जोमसोम उडेको तारा एअरको नाइन एन-एइटी जहाज सम्पर्कविहीन भएपछि खोजीमा गएको हेलिकप्टर मुस्ताङ फर्किएको छ।फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गरेर बताएको छ। मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीमा जाने उल्लेख गरेको छ। हिँडेर नेपाली सेना र नेपाल प्रहरी जोमसोमको टावरसँग नजिक घोडेपानी भन्ने स्थानतर्फ खटिएको बताएको छ। विमानमा १३ नेपाली, ४ जना भारतीय जना र अ