आईसीसी विश्वकप लिग शृङ्खला : नेपालसँग ओमान पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत गएराति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। अमेरिकामा भइरहेको त्रिदेशीय श्रृङ्खलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो। अमेरिकाको टेक्ससको मोसा क्रिकेट मैदानमा गएराति नेपालले लिगको शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो। ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा […]

सम्बन्धित सामग्री

नेपालको लक्ष्य एसोसिएटमा नम्बर वान

२ फागुन, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ सिरिजको सुरुवात बिहीबार घरेलु मैदानमा नामिबियासँगको खेलबाट गर्दैछ । सन् २०२७ सम्म चल्ने लिग–२ मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, युएई, ओमान, स्कटल्यान्ड, क्यानडा र नामिबिया छन् । लिग टु को पहिलो सिरिज बिहीबार नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच सुरु हुँदैछ । लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ को […]

आईसीसी विश्वकप लिग–२ आज अमेरिकासंग खेल्दै नेपाल

सन् २०२३ मा हुने विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले दोस्रो खेल अमेरिकासंग खेल्दैछ । नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिदेशीय सिरिजको पहिलो खेल गुमाएको नेपाल आज जितको लक्ष्यका साथ मैदान उत्रने छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा राति ९ः१५ बजे सुरु हुने खेलमा नेपाल अमेरिकाविरुद्ध जित निकाल्ने लक्ष्यमा छ …

आईसीसी विश्वकप लिग टू : नेपाल र ओमान भिड्दै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू सिरिजकाअन्तर्गत आज (बिहीबार) नेपालले ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्दैछ । मोसा क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल ओमानलाई हराउँदै सिरिजको सुखद सुरुवात गर्ने योजनामा छ ।यसअघि नेपाल र ओमानबीच भएको चार एकदिवसीय खेलमा ओमानले तीन खेलमा जित निकालेको छ । नेपाले भने एक खेलमा जित निकालेको छ । आजको खेलमा नेपाल जित निकाल्दै लयलाई परिवर्तन गर्ने योजनामा छ । इतिहास हेर्दा नेपाल ओमानसँग सधै

ओमान सस्तैमा समेटियो, नेपालले- पायो १२२ रनको लक्ष्य

ओमानमा जारी आईसीसी विश्वकप लिग-२ को समूहको अन्तिम खेलमा नेपालले ओमानलाई सस्तैमा समेटेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले आफ्नो निर्णय सही सावित गर्दै ओमानलाई १२२ रनमा समेटेको हो । ओमानका कुनै पनि ब्याट्सम्यानलाई खुलेर खेल्न नदिएका नेपाली बलरहरुमा करण केसी र सन्दीप लामिछाने सर्वाधिक सफल रहे । दुबैले समान ४-४ विकेट लिए भने  …

ओमानविरुद्धको क्रिकेटमा नेपालको कमजोर ब्याटिङ्ग प्रदर्शन, आशिफ शतक बनाउन चुके

काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत त्रिकोणात्मक क्रिकेट श्रृंखलाको दोस्रो खेलमा ओमान विरुद्ध नेपालले कमजोर ब्याटिङ्ग गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग गर्दै ४७ ओभर ४ बल खेलेर १ सय ९६ रन बनायो । आशिफ शेख ९० रन बनाएर आउट भए् । उनलाई साथ […]

नेपालले आज अमेरिकासँग आईसीसी विश्वकप लिग–२ खेल्दै

काठमाडौं । सोमबारबाट सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकासँग खेल्दै छ । खेल अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ पछि सुरु हुनेछ । नेपालले आईसीसी विश्वकप लिग–२ का लागि ओमानमा तीन साता लामो प्रशिक्षणसँगै पपुवा न्युगिनी (पीएनजी)सँग दुई ओडीआई खेल खेलेको थियो […] The post नेपालले आज अमेरिकासँग आईसीसी विश्वकप लिग–२ खेल्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आईसीसी विश्वकप लिग-२: आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं, भदौ २८ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र आयोजक ओमान सम्मीलित त्रिकोणात्मक सिरिज आजबाट शुरु हुँदैछ । आज हुने सिरिजको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे शुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण डिसहोमको एक्सन स्पोर्ट्सले गर्नेछ । दुवै टोली आजको खेलमा जित निकाल्ने लक्ष्यसाथ […]

नेपालले खेल्ने सिरिजको मिति तय

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना ओमानमा खेल्ने त्रिकोणात्मक सिरिजको मिति तय भएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडीआई सिरिज भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म हुने भएको छ । टाइम्स अफ ओमानले ओमान क्रिकेट बोर्डका मुख्य विकास अधिकारी दुलिप मेन्डिसको भनाइ राख्दै […] The post नेपालले खेल्ने सिरिजको मिति तय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाली खेलाडीको खेल कौशल नियाल्दै डेभ वाटमोर

२६ माघ, काठमाडौं । आगामी मार्चमा ओमान हुने आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपालले शनिबारदेखि बन्द प्रशिक्षण सुरु गरेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज मार्च १९ देखि २८ सम्म ओमानमा हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाए पनि पहिलो चरणमा २१ खेलाडीको मात्र प्रशिक्षण भइरहेको […]

टी-२० सिरिज : ज्ञानेन्द्र, पारस र वाटमोर कतार नजानुको कारण के हो ?

१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी मार्चमा ओमानमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत ट्राई सिरिज खेल्दैछ । ओमान नेपाल र अमेरिकाबीच हुने उक्त सिरिज आउन अब दुई महिनाभन्दा कम समय बाँकी छ । अमेरिकाले त्यही सिरिजका लागि ४४ खेलाडीलाई प्रारम्भिक चरणमा प्रशिक्षणका लागि बोलाएको छ । नेपालमा अहिले चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष […]