काभ्रे। भूकम्प पछिको पुनर्निर्माण तथा पुनर्स्थापनामा क्रियाशील सामाजिक सस्थाहरुले गरेको खर्च विवरण पारदर्शी नभएको, दातृ निकायबाट प्राप्त अनुदान बजेटमा अनियमितता भएको आरोप लागिरहेका बेला काभ्रेपलाञ्चोक जिल्लाका दुई सामाजिक संस्थाले कर छलेको विवरण सार्वजनिक भएको छ । काभ्रेमा क्रियाशील रहेका शान्ति जनआदर्श सेवा केन्द्र र दिगो उद्यम तथा सामाजिक विकास केन्द्र बनेपालाई आर्थिक वर्ष २०७३/२०७४ मा तिर्नु […]