अमेरिकाको बसाइ छाडेर राजनीतिमा होमिएका 'कर्पोरेट मेयर' महेश खरेल भन्छन् : अब पाँचखालमा गरिने लगानी खेर जाँदैन

काठमाडौं : सेवा प्रवाहमा वाग्मती प्रदेशबाट उत्कृष्ट ठहर गर्दै २०७६/७७ मा प्रदेश सरकारले काभ्रेको पाँचखाल नगरपालिकालाई सम्मान गर्दा जति कार्य सम्पादनको चर्चा भयो, त्यति नै चर्चा पाए नगरप्रमुख महेश खरेलले। निर्वाचनबाट नेतृत्वमा आएसँगै सुरुमै तलबभत्ता नलिने घोषणा गरेका खरेलको कार्यकालमा पाँचखालका लागि सर्वाधिक महत्त्वको विषय छ, घरजग्गाको मूल्यांकन। स्मार्ट सिटी बनाउन…

सम्बन्धित सामग्री

पाँचखालमा अग्रता बढाउँदै महेश खरेल

काठमाडौँ - काभ्रेको पाँचखाल नगरपालिकामा कांग्रेसका महेश खरेलले अग्रता लिएका छन् । खरेल आफ्ना प्रतिस्पर्धीभन्दा १२ सय २९ मतले अगाडि छन् ।  पछिल्लो मत परिणाम अनुसार खरेलले २ हजार ९ सय ३९ मत पाएका छन् । खरेलका प्रतिस्पर्धी नेकपा एमालेका कंचन अधिकारीले १७ सय १० मत पाएका छन् । उपप्रमुखमा नेपाल क...

पाँचखाललाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने प्रयास भइरहेको छ : महेश खरेल

काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका कृषिका लागि उर्वर भूमी हो । काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा पाँचखालको आलु निकै लोकप्रिय छ । कृषि पर्यटन र धार्मिक पर्यटनको गन्तब्य मानिने पाँचखालमा पलाञ्चोक भगवतीको र दुग्धेश्वर मन्दिर चर्चित शक्तिपीठहरु हुन् ।