काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका कृषिका लागि उर्वर भूमी हो । काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा पाँचखालको आलु निकै लोकप्रिय छ । कृषि पर्यटन र धार्मिक पर्यटनको गन्तब्य मानिने पाँचखालमा पलाञ्चोक भगवतीको र दुग्धेश्वर मन्दिर चर्चित शक्तिपीठहरु हुन् ।