जाजरकोटमा पहिरो खस्दा दश घरमा क्षति, ३५ घर विस्थापित

जाजरकोटको नलगाड नगरपालिका– ५ कालिमाटीमा पहिरो जाँदा दश घरमा क्षति पुगेको छ भने ३५ घर विस्थापित भएका छन्

सम्बन्धित सामग्री

बैतडीमा पहिरोले ७ घर विस्थापित, बस्ती नै जोखिममा

बैतडी :  लगातारको वर्षाका कारण बस्तीमाथिबाट पहिरो खस्दा  बैतडीको पञ्चेश्वर गाउँपालिका २  गैरटोलका ७  घरपरिवार विस्थापित भएका छन्। शनिबार बिहान खसेको पहिरोले स्थानीय कृष्णराम औजीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको हो।  बस्तीमा पहिरो खसेपछि कृष्णसंगै जोखिममा रहेका अन्य ६ परिवार पनि विस्थापित भएका पञ्चेश्वर गाउँपालिका २ का वडाध्यक्ष दशरथ मंगोलाले बताए। 'विस्थापित भएका परिवारलाई अहिले देवथला माविको भवनमा राखिएको छ', उनले भने,‘पहिरोले ७ परिवार विस्थापित

जोखिम निम्ताउँदै डोजरले खनेका सडक

सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा अघिल्लो वर्ष पहिरोले ६ घर विस्थापित भए। गाउँमाथिबाट आएको पहिरोले अन्य २५ घर जोखिममा परे। डोजरले खनेको सडकले पहिरो खस्दा गाउँ नै जोखिममा पर्‍यो। ढोल्यामोडबाट वडा कार्यालयसम्म काटिएको सडककै कारण गाउँ नै जोखिममा परेको हो।