आज घलेगाउँ ‘सुखी गाउँ’ घोषणा गरिँदैः अध्यक्ष ओलीले उद्घाटन गर्ने
पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ। घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गर्ने कार्यक्रम तय भएको बताए।...
लमजुङ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लमजुङको घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको छ । लमजुङ क्वहोलासोंथर गाउँपालिका ३ मा रहेको घलेगाउँलाई उहाँले आज शुक्रवार एक कार्यक्रमकाबीच सुखी गाउँ घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले घलेगाउँलाई कहिल्यै नबिर्सिनले बताउनुभयो । ‘जिन्दगीमा पहिलो चोटि घलेगाउँ आउने मौका मिल्यो । घलेगाउँवासीको मिठो माया, सत्कार र आत्मीयता पाएँ । खुसी लाग्यो । लमजुङको घलेगाउँलाई कैल्यै बिर्सन्नँ, भुल्दिनँ,’ उहाँले भन्नुभयो ।घलेगा...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज लमजुङ जाँदै छन्। लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रमका लागि ओली आज लमजुङ जान लागेका हुन्। अध्यक्ष ओलीले बिहान ११ बजे घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए। घलेगाउँ पर्यटकहरुको रोजाईमा पर्ने गाउँ मध्ये एक नमुना गाउँ हो। यो गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लै उपस्थिती हुनेगर्छ। गाउँ पर्यटन प्रव