ओलीको प्रश्न,–‘भारतको लापरबाहीले नेपालीको ज्यान जाँदा प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सडक विस्तार गर्दा दार्चुलामा नेपाली बालकको ज्यान गएको विषयमा छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ । ओलीले फेसबुकमा स्टाटस लेखेर घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषिमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो । ओलीले 'तुइन काटेर गएकाे वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?' भनेर पनि प्रश्न सोध्नुभएको छ । नेपालसँगको सीमा क्षेत्रमा भारतले...

सम्बन्धित सामग्री

पवन महरा मृत्यु प्रकरणमा ओलीको प्रश्न–प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट नेपालीको हत्या भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले मौनता साँधेको आरोप लगाएका छन् । नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु हुँदासमेत प्रधानमन्त्री देउवा मौन बसेको ओलीको आरोप छ । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले बालक महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी भएको भन्दै घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर

ओलीको प्रश्न- प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट नेपालीको हत्या भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले मौनता साँधेको आरोप लगाएका छन् । नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु हुँदासमेत प्रधानमन्त्री देउवा मौन बसेको ओलीको आरोप छ । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत […] The post ओलीको प्रश्न- प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दार्चुला घटनाबारे ओलीको प्रश्न- 'प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?'

एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन् । उनले भारतद्वारा नेपालमाथि हुने गरेका विगतका घटनामा जस्तै प्रधानमन्त्री देउवा मौन रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?

काठमाडौँ । स्थानीय तह निर्वाचनका विषयमा सत्ता साझेदार दल, प्रमुख प्रतिपक्षी दल र निर्वाचन आयोगले स्पष्ट धारणा राखिसकेका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने सो विषयमा मौन रहनु भएको छ । उहाँले नेतृत्व गरेको पार्टी कांग्रेससमेत अलमलमा परेको देखिन्छ । स्थानीय निर्वाचनको मिति तोक्ने दिन घर्किंदै गर्दा प्रधानमन्त्री देउवा र गठबन्धन सरकार मौन रहँदा […]