काठमाडौँ । स्थानीय तह निर्वाचनका विषयमा सत्ता साझेदार दल, प्रमुख प्रतिपक्षी दल र निर्वाचन आयोगले स्पष्ट धारणा राखिसकेका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने सो विषयमा मौन रहनु भएको छ । उहाँले नेतृत्व गरेको पार्टी कांग्रेससमेत अलमलमा परेको देखिन्छ । स्थानीय निर्वाचनको मिति तोक्ने दिन घर्किंदै गर्दा प्रधानमन्त्री देउवा र गठबन्धन सरकार मौन रहँदा […]