हेलमेट नलगाएको आरोपमा ट्रक ड्राइभरमाथि १६ सय जरिबाना

मोटरसाइकल चलाउँदा हेलमेट नलगाएमा जरिबाना हुनु त सामान्य हो । तर के ट्रक ड्राइभरले समेत हेलमेट नलगाउँदा जरिबाना तिर्नुपरेको थाहा छ ? भारतको ओडिसास्थित गन्जम भन्ने ठाउँमा यस्तै एउटा अनौठो घटना भएको छ । त्यहाँ प्रमोद कुमार नामका एकजना ट्रक चालकमाथि हेलमेट नपहिरिएको कारण १ हजार भारु (नेरु १ हजार ६ सय) जरिबाना तिराइएको छ […]

सम्बन्धित सामग्री

हेल्मेटको सफलतापछि ब्याट्री उत्पादनमा आवास ग्रुप, खुल्दैछन् नयाँ उद्योग

काठमाडौं । नेपालमा नै गुणस्तरिय हेलमेट तथा लेगगार्ड उत्पादन गर्दै आएको आवास ग्रुपले ब्याट्री उत्पादनसमेत सुरु गरेको छ । कम्पनीले सबै प्रकारका सवारीसाधनमा प्रयोग हुने ब्याट्री उत्पादन सुरु गरेको हो । कम्पनीले दुई पाङ्ग्रे, तीनपाङग्रे ई–रिक्सा, कार, बस, ट्रक, ट्रयाक्टर, इन्भटर र सोलारमा प्रयोग हुने ब्याट्रीहरु उत्पादन सुरु गरेको हो । नेपालमा सवारीसाधन लक्षित उद्योगहरु […]

रसुवामा ४ सय ११ सवारी साधनलाई कारबाही

रसुवा – दसैँको समयमा ट्राफिक नियम उल्लङ्घन ४ सय ११ वटा सवारी साधन कारबाहीमा परेका छन् ।  क्षमता भन्दा बढी यात्रु बोक्ने, जाँडरक्सी खाएर सवारी सञ्चालन गर्ने, चालक अनुमति पत्र नबोक्ने र बाइक चलाउँदा हेलमेट नलगाउनेलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय रसुवाले जनाएको छ ।  २ सय ५० वटा ट्रक कन्टेनर, ३६ ...