पूर्व सभामुखहरूले प्रतिनिधि सभाको विघटन असंवैधानिक भएको निष्कर्ष निकालेका छन् ।
पूर्व सभामुखहरूले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दालाई प्राथमिकताका साथ छिटो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको छलफलमा सहभागी पूर्व सभामुखहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको पूर्व सभामुख ओनसरी घर्तीले जानकारी गराइन् ।
सभामुखले आयोजना गरेको छलफलमा ४ जना पूर्व सभामुख सहभागी भएका थिए ।
पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ भने सहभागी थिएनन् । ‘अहिलेको वि...