सुर्तीजन्य पदार्थ नियन्त्रण र राजस्वमा योगदान - Naya Patrika
सुर्ती नियन्त्रण विशेष सुर्तीजन्य पदार्थ नियन्त्रणमा सबै पक्षको प्रयास जरुरी डा. तारासिंह बम नायब निर्देशक, द युनियन विश्वव्यापी रूपमा क्यान्सर, मुटुरोग, क्षयरोगलगायत रोगका मुख्य कारणबारे नेपाली समाजमा बहस चलाउनु जरुरी...पूरा पढ्नुहोस् »
विराटनगर महानगरले साउन १ देखि सुर्तीजन्य पदार्थको किनबेच र प्रयोगमा प्रतिबन्ध लगाएको छ। नगर परिषद्को निर्णयअनुसार सबैखाले सुर्तीजन्य पदार्थ बेचबिखनमा साउन १ देखि प्रतिबन्ध लगाइएको हो।...
सुर्तीजन्य पदार्थ विरुद्ध जनचेतना अभिवृद्धि गरी यस्ता पदार्थको सेवनलाई निरुत्साहन वा प्रतिबन्ध गर्नका लागि सुर्ती उत्पादनको साटो खाद्यान्न उत्पादन बढाउन र विज्ञापनमा रोक लगाउने अभियान चलाउनु नै यस दिवसको मुख्य उद्देश्य हो।
काठमाडौं : काठमाडौं महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको भए तापनि त्यसको पालना गरेको देखिँदैन। कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे १ सय रूपैयाँ जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो।रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भीडभाड बढी हुने स्थानमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस स
१ असोज, काठमाडौं । काठमाडौं आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, […]
हेटौंडामा सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ । सुर्तीजन्य पदार्थ रहित दिवस अवसरमा मंगलबार स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले हेटौंडामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो ।निर्देशनालयले सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ भन्ने नारालाई सार्थक बनाउन प्रभातफेरी कार्यक्रम गरेको थियो भने दिउँसो सडक नाटक प्रदर्शन र पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम गरेको थियो । प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रय
उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थ नियन्त्रणमा आउन नसकिएको देखिएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको अध्ययनले व्यवसायीको ठाडो हस्तक्षेपले सुर्तीजन्य पदार्थ नियन्त्रणमा आउन नसकेको देखाएको हो ।यस्तै, नेपालमा सुर्तीजन्य पदार्थमाथि लगाइने कर दक्षिण एसियामै सबैभन्दा कमजोर रहेको देखिएको छ । सुर्ती उद्यमीले सामाजिक उत्तरदायित्वको नाममा गरिने प्रायोजन र विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई नदेखिने तवरले गरिने प्रायोजनका कारण सुर्ती नियन्त्रण हुन नसकेको देखिएको छ ।सार्वजनि
काठमाडौँ – अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् ।
कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको नेपालमा रहेको कतारी दूतावासले जनाएको छ ।
यसका साथै सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका कुनै पनि उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामान पनि लैजान नपाइने कतारी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।