सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज अष्टमी मेला
सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लाग्ने भएको छ। नेपाली पात्रो अनुसार बुधबार महाअष्टमी परे पनि उग्रतारामा भने आज मात्रै अष्टमी मनाइने भएको हो।
अष्टमीका दिन उग्रतारमा राँगा र बोकाको बली...
डडेल्धुरा : डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर मेलाको तयारी पूरा भएको छ।आज (बिहीबार) राति रतेडी र दोस्रो दिन भोलि दिउसेडी मेला हुन्छ।स्थानीय भाषामा ‘देहिजाँत’ले परिचित सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्यता मेला लाग्छ।हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) र