दाङ – लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले आफ्नो प्रदेशभित्र सवारी नम्बर प्लेट विद्युतीय सवारी दर्ता प्रणाली (ईलेक्ट्रिकल भेहिकल रजिस्ट्रेसन सिस्टम, ईभीआरएस) प्रणाली तत्काल लागू गर्नको लागि मातहतलाई निर्देशन दिएको छ। उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापाले आइतबार देउखुरीस्थित मन्त्रालयमा सचिव उमेश ढुङ्गानासहितका कर्मचारीहरूसँगको छलफलमा ‘ईभीआरएस’ प्रणाली के कति कार्यान्वयन भएको छ वा छैन […]