जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीयता कार्यान्वयनमा नेपाली कांग्रेस सुस्त देखिएको टिप्पणी गरेका छन् । राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनले प्रदेशसभा सदस्यहरुका लागि जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले यस्तो टिप्पणी गरेका हुन् । उनले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई नै मतदान गर्ने तर संघीयता कार्यान्वयणका लागि कांग्रेसले भुमिका […]