RajdhaniDaily.com | ललितपुर । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले ललितपुरको मगर गाउँदेखि सिकाली मार्ग जाने ओह्रालो सडक खण्डको स्थलगत निरीक्षण तथा अनुगमन गरेकी छन् । सडकको -
पोखराको मध्य सहर भएर बग्दै आएको फिर्के खोला मिचेर बनाइएका संरचनामाथि डोजर लगाएलगत्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा एउटा तस्बिर पोष्ट गरे। फिर्के करिडोरलाई तस्बिरमा देखाएजस्तै सुन्दर र स्वच्छ बनाउने योजना अनुसार नै डिजाइन गरेको मेयर आचार्यले उल्लेख गरेका छन्।
१० जेठ, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा एक जना फरार व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेका काठमाडौं उपत्यका अपराध …
सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ।