भोलि रामनवमीमा सार्वजनिक बिदा, मन्त्रिपरिषदले गरेको थियो निर्णय

काठमाडौं : भोलि सार्वजनिक विदाको निर्णय भएको छ। सरकारले राम नवमीको अवसरमा देशका सबै सरकारी, सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको हो। २०७८ चैत २४ गते मन्त्रिपरिषदको निर्णय अनुसार सार्वजनिक विदा दिने भएको गृह मन्त्रालयका प्रवक्ता सह सचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए। 

सम्बन्धित सामग्री

पृथ्वी जयन्तीमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले पृथ्वी जयन्तीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मंगलबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि...

२७ पुसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

२५ पुस, काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार […]

आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ । वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै जेठ १ गतेदेखि लागू हुने गरी […]

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डाै – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे । मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

भोलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारका अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले सूचना सार्वजनिक गर्दै मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ।

शनिवार सार्वजनिक बिदा दिने सरकारको निर्णय !

मन्त्रिपरिषद्को बैठकले पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताए । इसाई धर्मावलम्बीहरूले हरेक वर्षको डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गर्छन् । यस वर्ष क्रिसमस पुस १० गते अर्थात शनिवार परेको छ । इसाई धर्मावलम्बीहरूले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएका थिए ।  यस वर्ष शनिवार क्रिसमस डे परेको भए पनि मन्त्रिपरिषद्को बैठकले क्रिसमसमा सार्वजनिक ...

आज सार्वजनिक बिदा

उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवसको अवसरमा आइतवार सार्वजनिक बिदा दिइएको छ । देशभर सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोलि मङ्गलवार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।