गीतलाई प्रतिबन्ध लगाउन माग भएपछि दुर्गेशको प्रष्टीकरण : कुनै नारीलाई तोकेर गीतमा भनेको छैन

काठमाडौं । यस्तो लाग्छ, दुर्गेश थापा र विवाद एकअर्काका पर्याय हुन् । कुनै न कुनै कारणले उनी हरेक गीतबाट ‘कन्ट्रोभर्सी’मा आइरहन्छन् । उनीद्वारा संगीतबद्ध नयाँ गीत ‘पैसा’ पुनः अहिले विवादमा तानिएको छ । यसैसाता रिलिज भएको उक्त गीतमा छाडा र अश्लिल शब्द प्रयोग भएको भन्दै चौतर्फी विरोध भएको छ । दुर्गेशको उक्त गीतप्रति आपत्ति जनाउँदै […]