काठमाडौं – २०७२ सालको वैशाखमा नेपाली सेनाको जागिर छाडेर मलेसिया गएका सिन्धुपाल्चोकका प्रकाश घलेको २०७४ चैतको २४ गते उतै सास गयो । प्रकाश जाँदा गर्भमा रहेकी छोरी बुवाको मलामी बनिन् । २१ वर्षीया श्रीमतीको सहारा गुम्यो ।
सेनाको जागिरले घर चलाउन मुश्किल पर्यो भन्दै प्रकाश विदेश उडेका थिए । विदेश उड्नुअघि ...