श्रीमती हत्या आरोपमा कुपण्डोलबाट एकजना पक्राउ

२० मंसिर, ललितपुर। प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ परेको छ। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेल रहेका छन् । उनलाई प्रहरीले शुक्रबार ललितपुर महानगरपालिका-१० कुपण्डोल डेराबाट पक्राउ गरेको हो । उनले ३५ वर्षीया श्रमीतीलाई घाँटीमा कपडाले कसी मारेको अनुसन्धानका क्रममा खुलेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ […]

सम्बन्धित सामग्री

श्रीमती हत्या आरोपमा एकजना पक्राउ

२८ असोज, बुटवल। श्रीमतीलाई हत्या गरेको आरोपमा एकजना व्यक्ति अर्घाखाँचीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको ईस्मा गाउंपालिका वडा-२ हल्दीटारा घर भइ हाल अर्घाखाँची छत्रदेब–८ मा डेरामा बस्ने बर्ष ४३ का लाल बहादुर कुमाल रहेका छन् । उनले असोज २७ गते दिउसो आफ्नो श्रीमती बर्ष ३० की सिता कुमाललाई कुटपिट गरी हत्या गरेका थिए […]