म्याग्दी नदीले बगाएर एकजना बेपत्ता

काठमाडौं : म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा नदीले बगाएर एक जना बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई हिजो साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।   नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ। राई तीन वर्षदेखि तातोपानीमा ट्याक्टर चलाउने काम गर्दै आएका थिए। म्याग्दी र कालीगण्डकी नदी

सम्बन्धित सामग्री

म्याग्दीमा खोलाले बगाएर एक जना बेपत्ता

म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।  नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ । राई तीन वर्षदेखि तातोपानीमा ट्र्याक्टर चलाउने काम गर्दै आएका स्थानीयवासीसमेत रहेका वडा सदस्य प्रेम श्रीसले जानक

खोलाले बगाएर ट्र्याक्टर चालक बेपत्ता

म्याग्दी – जिल्लाको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । नदी किनारमा राईले […]

म्याग्दीमा खाेलाले बगाउँदा एक जना बेपत्ता

काठमाडाैँ- म्याग्दीको बेनी नगरपालिका-४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका-१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ। […]

म्याग्दीमा बाढीले घर बगाउँदा दुईजनाको मृत्यु

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङमा बाढीले घर बगाउँदा आज विहान दुई जनाको मृत्यु भएको छ। मंगलबार राती परेको अविरल वर्षा सँगै घर छेवैको खहरेखोलामा ठूलो बाढी आएको थियो।बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो।घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले बगाएर बेपत्ता बनाएका दुबैको शव फेला परेको बताए।इलाका प्रहरी कार्यालय दरबा

म्याग्दीमा बाढीले पाँचवटा पुल बगायो, एकजना बेपत्ता

म्याग्दी : सोमवार विहानदेखिको अविरल वर्षाका कारण म्याग्दीका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन्।  सोमबार (हिजो) साँझ भजेनी खोलाको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बगा...

३ को मृत्यु, ३० बेपत्ता ३५ घर विस्थापित

म्याग्दी : वर्षाका कारण विभिन्न स्थानहरुमा गरी ३२ जना बेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले दिएको पछिल्लो जानकारीअनुसार धौलागिरि गाउँपालिका ६ मराङमा २१,मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ दुखु खोलाले बगाएर एक जना महिला वेपत्ता हुनुभएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवे...

माछा मार्न गएका बालकलाई खोलाले बगायो

–म्याग्दी खोलामा माछा मार्न गएका एक बालक खोलाले बगाएको छ । गत शनिबार मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीया सिमन पुन बेनपा–४ तातोपानीको फाँपरखेत पहिरो नजिक माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । स्थानीयबासीका अनुसार सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययरत पुनसँग खोलाले बगाएपनि अर्का बालक पौडी खेलेर बाहिर आएको थिए ।