एसिया कप : श्रीलंका र पाकिस्तान भिड्दै

युएईमा जारी एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । सुपर चार अन्तर्गतको अन्तिम खेलमा दुई टोली प्रतिस्पर्धा गर्न लागेका हुन् ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ । दुबै टोली फाइनल अघि सुपर चारमा प्रतिस्पर्धा गर्न लागेका हुन् । श्रीलंका र पाकिस्तान एसिया कपको फाइनलमा पुगेका छन् ।आजको खेलमा पाकिस्तान जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न चाहन्छ । यता श्रीलंकाको पनि सोही योजना छ । श्रीलंका र पाकिस्तानबीचको पछिल्लो ५ टी&nd

सम्बन्धित सामग्री

एसिया कप फाइनल : सन् २०१४ पछि पाकिस्तान र श्रीलंका भिड्दै

एसिया कप टी-२० क्रिकेटमा पाकिस्तानले आइतबार राति श्रीलंकाको सामना गर्दै छ।समूह चरणको अन्तिम खेलमा पराजित भएको पाकिस्तान फाइनलमा बदलासहित आफ्नो तेस्रो उपाधिको लक्ष्यमा रहेको छ। दुबई अन्तरराष्ट्रिय मैदानमा बेलुका ७ः४५ मा शुरु हुने खेलमा ५ पटकको च्याम्पियन श्रीलंका  र २ पटकको च्याम्पियन पाकिस्तान ८ वर्षपछि फाइनलमा भिड्न लागेका हुन्। यी दुई टिमबीच एसिया कपमा यो चौथो पटक फाइनल हुन लागेको हो।श्रीलंकाविरुद्ध पाकिस्तान टी-२० अन्तरराष्ट्रिय क्रिकेटको हाबी भए पनि एसिया कपको फाइनलमा भने पाकिस्तानविरुद

एसिया कपको फाइनल आज : पाकिस्तानलाई लयमा रहेको श्रीलंकाको चुनौती

एसिया कप क्रिकेट अन्तर्गत आज फाइनल खेलमा पाकिस्तान र श्रीलंका भिड्दै छन्। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुने फाइनल खेल पौने राति ८ बजे सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै पाकिस्तान १० वर्षपछि र श्रीलंका ८ वर्षपछि च्याम्पियन बन्ने लक्ष्यमा हुनेछन्। टी २० इन्टरनेशनलमा यी दुई टोलीबिचको पछिल्ला २२ खेलमा पाकिस्तान बलियो…

एसिया कप फाइनल: उपाधिका लागि भिड्दै पाकिस्तान र श्रीलंका

यसअघि भएको सुपर-फोरको खेलमा श्रीलंकाले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो ।

एसिया कप : उपाधिको लागि पाकिस्तान र श्रीलंका भिड्दै

एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा आज उपाधिको लागि पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल स्टेडियममा सुरुहुनेछ । पाकिस्तान र श्रीलंका दुबै उपाधि जित्ने सोचमा मैदान प्रवेश गर्नेछन् । श्रीलंका सुपर फोरमा अपराजित रहँदै फाइनल खेलेको थियो । पाकिस्तान […]

एसिया कप क्रिकेटको फाइनल खेल आज, पाकिस्तान र श्रीलंका भिड्दै

टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज  पाकिस्तान र श्रीलंका भिड्दैछन्।  खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो।  पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी–२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्। पछिल्ला पाँच टी–२० खेलमा भने श्री

एसिया कप क्रिकेटको फाइनलमा पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौं : टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज  पाकिस्तान र श्रीलंका भिड्दैछन्।  खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो।  पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी–२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्।पछिल्ला पाँच टी–२

एसिया कप क्रिकेट : फाइनलमा पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौँ । टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्। खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो। पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी-२० […]

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

एसिया कप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुने छ । सुपर फोर अन्तर्गत यी दुई टिम भिड्न लागेका हुन् । यस अघि गत आइतबार पनि समुह चरणमा यी दुई टिम एक आपसमा भिडेका थिए । सो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । एकै समुहमा रहेका भारत र पाकिस्तान क्रमश समुह बिजेता र समुह उपबिजेता हुँदै सुपर फोरमा प्रवेश गरेका हुन् । अर्को समुहबाट अफगानिस्तान र श्रीलंका सुपर फोरमा प्रवेश गरेका छन् ।  सुपर फोरमा रहेका ४ वटा टिमले सबै टिमसँग एक -एक खेल खेल्ने छन् ।  सबै टिमले सबै टिमसँग १ खेल खेलेपछि शिर्ष स्थानमा रहने २ टोली बीच फाइनल खेल हुने छ ।हिजो शनिवार सुपर फोर अन्तर्गत भएको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको थियो । आज सुपर फोर अन्तर्गतको दोस्रो खेलमा चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्न लागेका हुन् ।

एसिया कप क्रिकेटमा पाकिस्तान र भारत फेरि भिड्दै

काठमाडौं। यूएईमा जारी एसिया कप क्रिकेटमा आज साँझ भारत र पाकिस्तान भिड्दैछन्। खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ । यसअघि पहिलो चरणमा पनि यी दुई टोली भिडेका थिए जसमा भारत विजयी भएको थियो। प्रतियोगिताको सुपर-४ मा भारत र पाकिस्तानबाहेक अफगानिस्तान र श्रीलंका पनि पुगेका छन्। सुपर-४ मा […]