सुस्त मनस्थिति भएकी बालिका बलात्कृत

बझाङ – सुस्त मनस्थिति भएकी १३ वर्षकी बालिका बलात्कृत भएकी छन् । सुस्त मनस्थिति भएकी दलित बालिकाको स्थानीय ४० वर्षका फिट्टु कुँवरले बलात्कार गरेको बालिकाका आफन्तले आरोप लगाएका छन् । असार तीन गते दिउँसो नै बालिकाको बलात्कार भए पनि घटनास्थल दुर्गम ठाउँ भएका कारण पीडितहरु प्रहरीको सम्पर्कमा आए पछि मात्र घटना सार्वजनिक भएक...

सम्बन्धित सामग्री

सुस्त मनस्थितिकी बालिका बलात्कृत, ८ दिनपछि आरोपित पक्राउ

धनगढी : दार्चुलामा नाबालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।बालिकालाई जर्बजस्ती करणी गरी फरार रहेका उनलाई आज (बिहीबार) पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका शैल्यशिखर नगरपालिका–४ काणापारीका ४९ वर्षीय बिसन ठगुन्ना परेका हुन्।आरोपित ठगुन्नाले गाउँकी सुस्त मनस्थिति भएकी बालिकालाई २०७९ चैत २९ गते जबरजस्ती करणी गरी फरार भएको उजुरी परेको थियो। वैशाख १ गते पीडितका परिवारले प्रहरीमा उनीविरुद्ध उजुरी दिएका थिए।ठगुन्नालाई ज

एक महिनाको अवधिमा २ जना सुस्त मनस्थितिका बालिका बलात्कृत

तेह्रथुमको आठराई गाउँपालिकामा एक महिना भित्र २ जना सुस्त मनस्थिति भएका बालिकाहरू बलात्कृत भएका छन्।