गलेका राष्ट्रपति पौडेलले नै किन पढ्नुपर्‍यो नीति तथा कार्यक्रम?

काठमाडौं- संघीय संसद्को संयुक्त सदनमा २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरिरहेका छन्। संसद्को अघिल्लो संयुक्त बैठकमा ‘सारसौँदो’ देखिएका राष्ट्रपति पौडेल यसपटक नीति तथा कार्यक्रम वाचनका क्रममा गलेका देखिएका छन्। नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा पौडेलको स्वर अस्पष्ट तथा उनले अप्ठ्यारो महसुस गरिरहेको देख्न सकिन्छ। उनी नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा बीचमा […]

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित - NepaliPatra

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् । राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ […]

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने - NepaliPatra

काठमाडौँ। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने भएका छन्। स्वास्थ्य समस्याका कारण आराम गरिरहेका राष्ट्रपति पौडेलले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्।

अब विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने

शुक्रबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विदेशमा रहेका नागरिकलाई चुनावमा सहभागी गराउने घोषणा गरेका हुन् ।

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले  संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत सुरु गरेका छन् । नयाँ आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएकाे हाे ।नीति तथा कार्यक्रममा आधारित भएर नयाँ बजेट आउँछ।  अहिले संसद भवन बानेश्वरमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर...

राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै [लाइभ]

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।

सरकारी खरिद प्रक्रियालाई पारदर्शी बनाइने

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सरकारी खरिद प्रक्रियालाई थप पारदर्शी बनाइने बताएका छन् ।

राष्ट्रपति पौडेलले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रमम प्रस्तुत गर्ने भएका छन् । स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बीचमा अन्तत: राष्ट्रपति पौडलले आज आफै प्रस्तुत गर्ने भएका हुन् । ‘स्वास्थ्यका कारण राष्ट्रपतिज्यूले सरकारको नीति तथा कार्यक्रम पेश नगर्ने भन्ने बाहिर कुराहरू आएका थिए तर राष्...

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने

काठमाडौँ। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने भएका छन्। स्वास्थ्य समस्याका कारण आराम गरिरहेका राष्ट्रपति पौडेलले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्।