वन विनाशले पशुपन्छी पनि लोप हुने खतरा छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष वन विनाशले वन मात्रै नभएर पशुपन्छी पनि लोप हुँदै गएको बताएका छन् । सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले मंगलबार आयोजना गरेको ‘समृद्धि नेपाल, सुखी नेपाली’ निर्माणमा सामुदायिक वनको योगदान विषयक कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पशुपन्छी पनि लोप हुँदै गएकाले वन जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

सम्बन्धित सामग्री

लोप हुन थाले ओखल

गाउँगाउँमा कुटानी–पिसानी गर्ने आधुनिक मिल भित्रिएपछि एकातिर काममा सहजता आएको छ भने अर्कातिर वातावरणमैत्री ओखल, जाँतो, ढिकी, घट्टजस्ता स्थानीय सीपमा आधारित उपकरण लोप हुने खतरा बढेको छ।...

थारु समुदायको मेडरी नाच लोप हुने खतरा

नवलपरासी- प्राचीन कथामा आधारित भएर थारु समुदायले नाच्ने मेडरी (माहाभारत) नाचप्रति युवाहरुले चासो नदिँदा लोप हुने खतरा बढेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का थारु समुदायले मात्रै द्वापर युगको महाभारतका मुख्यपात्र कौरव र पाँच पाण्डवको कथामा आधारित भएर नाच्ने मेडरी नाच हराउँदै जान लागेको हो । जिल्लाको मध्यविन्दु–३ लेढाहाका थारु अगुवा होमबहादुर थनेतले सय भाइ कौरव […]

संस्कृति संरक्षणमा जुटे लमजुङका नेवार समुदाय

बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि लमजुङका नेवार समुदायका व्यक्ति संरक्षणमा जुटेका छन्।  लाखे नाच नागपञ्चमीबाट सुरु गरिने भएपनि युवापुस्तालाई सिकाउनको लागि एक महिनाभन्दा अघिदेखि नै नाच सुरु...

संस्कृति लोप हुँदै गएकोप्रति नेवार समुदाय चिन्तित

काठमाडौं । बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् । नेवार समुदायले विगतबाट मान्दै आएका परम्परालाई जीवन्त राख्नका लागि गाउँघरमा विभिन्न सङ्घ संस्था गठन गरेर आफ्नो संस्कार संस्कृतिको संरक्षणको निमित्त काम […]

सन्ठी नहुँदा थारुको हुके हुक्का लोप हुने खतरा

उदयपुुर । उदयपुरमा सनपाटको खेति हुन छाडेपछि सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पुजाको दिन खेलिने हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडी सम्म खेल्ने गरेता पनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुँदै गएको हो । किसानहरुले सनपाटले बजार भाउ नपाउदा […] The post सन्ठी नहुँदा थारुको हुके हुक्का लोप हुने खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वन विनाशले पशुपन्छी पनि लोप हुने खतरा छ : अध्यक्ष ओली

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वन विनाशले वन मात्रै नभएर पशुपन्छी पनि लोप हुँदै गएको बताएका छन्।सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासंले आज आयोजना गरेको ‘समृद्धि नेपाल, सुखी नेपाली’ निर्माणमा सामुदायिक वनको योगदान विषयक कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पशुपन्छी पनि लोप हुँदै गएकाले वन जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए।अध्यक्ष ओलीले वन्यजन्तुदेखि पर्यावरणमा समेत असर परेकाले वनबाट वातावरण कसरी सुधार गर्ने भन्नेमा चिन्तन गर्न पनि आग्रह गरे।न

वन विनाशले पशुपन्छी पनि लोप हुने खतरा छ : ओली

काठमाडाैँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष वन विनाशले वन मात्रै नभएर पशुपन्छी पनि लोप हुँदै गएको बताएका छन्। सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज आयोजना गरेको ‘समृद्धि नेपाल, सुखी नेपाली’ निर्माणमा सामुदायिक वनको योगदान विषयक कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पशुपन्छी पनि लोप हुँदै गएकाले वन जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए। […]

बागलुङमा मगर समुदायको मौलिक भाषा लोप हुने खतरा

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा बस्ने मगर समुदायले आफ्नै खाम भाषा बोल्न छाडेका छन् । नयाँ पुस्तामा मातृ भाषाप्रतिको मोह कम हुँदै जाँदा मौलिक खाम भाषा लोप हुने खतरा बढेको हो । निसीखोलाका नागरिकहरुको आ–आफ्नै भेषभूषा, भाषा र संस्कृति छ । पछिल्लो समय आधुनिकताले गर्दा उनीहरुको संस्कार संस्कृतिहरु विस्तारै हराउन थालेका छन् ।यहाँ बोलिने मगर […]

धान नाच लोप हुने खतरा बढ्दै

विवाह, शुद्धाइँ तथा विभिन्न चाडपर्व र मेलामा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धाननाच भनिन्छ ।

लोप हुँदै ‘चदारो’ व्यवसाय

‘चदारो’सम्बन्धी सिप भएका बुढापाका सीमित संख्यामा हुनु र युवा पुस्ताले चासो दिन छाडेपछि बाजेपुर्खाको पालादेखि चल्दै आएको ‘चदारो’ व्यवसाय हराउने अवस्थामा पुगेको हो । सिप भएका पुर्खाको अन्त्यसँगै ‘चदारो’ व्यवसाय लोप हुने खतरा देखिएको छ । हिजोआज ‘चदारो’को उद...