मानिसहरूले आफ्नो पसल छिर्ने गेटमा वा ढोकामाथि कागती र खुर्सानीको माला झुन्ड्याउने गर्छन् । तर किन झुन्ड्याइन्छ त ? यसको कारण के होला ? हामी जो कोहीको मनमा उठ्ने प्रश्न हो तर हामी यसको कारण धेरैलाई थाहा नहुन सक्छ । कतिपयले यसलाई व्यापार व्यवसाय बढाउन र बाहिरी नकारात्मक ऊर्जा पसलमा नआओस् भनेर राख्ने गरेको पनि […]