पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार)देखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ ।
विमानस्थलमा उपकरणका आधारमा विमान उडानरअवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो ।