बुटवल- पूर्वी नवलपरासीमा बस दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । पाल्पाको रम्भा गाउँपालिकाको हुगिबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बुलिङ्गटार-२, डाडाझेरीको मथारमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेर बसमा सवा...