काठमाण्डौ – सरकारले झण्डै एक वर्षदेखि नेपाल भ्रमण वर्ष लक्षित विभिन्न गतिविधि गर्दै आएको छ । यद्यपि पर्यटन वर्षलाई प्रभाव पार्ने मुख्य क्षेत्रमध्ये एक ट्राफिक व्यवस्थापन र सडकको अवस्था भने सोचेअनुसार छैन ।
पर्यटकको विशेष रोजाइमा पर्ने भक्तपुर, ललितपुर, काठमाण्डौ, पोखरा लगायतको सडकको अवस्था नाजुक छ । ट्राफिक व्यवस्था उस्त...