नेपालमा महिना बिराएर फोहोरको समस्या बल्झने गरेको छ । हाल फोहोर फाल्ने स्थान रहेको नुवाकोटको बन्चरेडाँडामा काठमाडौँ महानगर र त्यहाँका स्थानीयबीच सहमति भएपछि आजबाट फोहोर व्यवस्थापन सुरु भएको छ । ३ वर्षको लागि काठमाडौँबाट निस्कने फोहोरलाई सिसडोलमा फाल्न सुरु गरेको सरकारले १७ वर्षसम्म फालेर त्यहाँ भरिएपछि हाल अर्को स्थान बन्चरे...