ओमानमा हुने त्रिकोणात्मक सिरिजअघि पीएनजीसँग अभ्यास खेल खेल्ने नेपालको तयारी

२१ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी सेप्टेम्बरमा ओमानमा त्रिकोणात्मक  सिरिज खेल्नुअघि पपुवा न्युगिनी (पीएनजी) सँग अभ्यास खेल खेल्ने योजना बनाएको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग टु सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुने तयारी छ । नेपालले त्यसअघि ओमानमै पिएनजीसँग खेल्नेबारे तयारी भइरहेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी […]

सम्बन्धित सामग्री

नेपालले भारतमा दुई अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि भारतमा दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाली क्रिकेट टोली आज साँझनै ५ बजे भारत प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले दिल्ली जाने नेपाली टोलीलाई मंगलबार बिदाई गरेको छ । नेपालले भारतको दिल्ली क्रिक्रेट टोलीसँग […]

रोहितको शतक र सोमपालको उत्कृष्ट बलिङमा नेपाल विजयी

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – कार्यवाहक कप्तान रोहित पौडेललको शतक र सोमपाल कामीको उत्कृष्ट बलिङमा नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज अघि दुई अभ्यास खेल खेलेको हो । जितको लागि २ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको […]

न्युजिल्यान्डका पूर्व स्टार कोरी एन्डरसनले नेपालविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – न्युजिल्यान्डका पूर्व विष्फोटक ब्याटिङ अलराउन्डर कोरी एन्डरसनले अमेरिकामा नेपालविरुद्ध नेपाली अल स्टार टोलीबाट अभ्यास खेल्ने भएका छन् । नेपाली अल स्टारले पृथु बाँस्कोटाको कप्तानीमा घोषणा गरेको टोलीमा कोरी एन्डरसन उपकप्तान छन् । नेपालले आइसिसी विश्वकप लिग २ मा ओमान र अमेरिकासँग त्रिकोणात्मक ओाडिआई सिरिज खेल्नु अघि दुई अभ्यास खेल खेल्नेछ । […]

नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज अघि दुई अभ्यास खेल खेल्ने भएको छ । नेपालले अमेरिका दुई स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । पूर्व नेपाली खेलाडीको व्यवस्थापनमा नेपालले दुई अभ्यास खेल खेल्न लागेको हो । नेपालले जेठ १९ ( जुन […]

श्रीलंकाका विश्व स्टार क्रिकेटरले नेपालविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत अर्को साता युएईमा हुने त्रिकोणात्मक ओडिआई सिरिज अघि नेपाली क्रिकेट टोली चार अभ्यास खेलको लागि श्रीलंका भ्रमणमा छ । नेपालले चार अभ्यास खेल अन्तर्गत शुक्रबार श्रीलंका संयुक्त ११ विरुद्ध अन्तिम खेल्नेछ । श्रीलंका संयुक्त-११ र नेपालबीचको खेल बिहान १० : १५ मा बोर ग्राउन्डमा सुरु हुनेछ । […]

श्रीलंका जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ– श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अफिसियल, प्रशिक्षक तथा खेलाडीसहितको टिमलाई बिदाइ गरेका हुन् । मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न मार्च १४ मा […]

त्रिकोणात्मक ओडिआई सिरिज अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई, पपुवा न्युगिनी र नेपालबीचको त्रिकोणात्मक ओडिआई सिरिज अघि श्रीलंकामा चार अभ्यास खेल खेल्ने भएको छ । नेपालले युएई जानुअघि श्रीलंकाका स्थानीय टोलीसँग चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । ती टोलीबाट श्रीलंका राष्ट्रिय टोलीका खेलाडी पनि खेल्न सक्ने बताइएको छ […]

नेपाली क्रिकेट टोलीले आज प्रतिष्ठित क्लब ह्याम्पशायर हग्ससँग अभ्यास खेल खेल्ने

इंग्ल्यान्डको लड्र्समा हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजका लागि बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्याम्पशायर हग्ससँग पहिलो अभ्यास खेल खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ करिब ५ बजेबाट सुरु हुनेछ । ५० ओभरको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा ह...