सहिद स्मारक ए डिभिजन लिग फुटबलका असन्तुष्ट चार क्लबले फुटबल खेल र खेलाडीमा दुर्घटना हुन नदिन आग्रह गरेका छन् । आइतबार शीर्ष डिभिजनको संकटा क्लब, न्युरोड टिम एन आए टी, थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेको हुन् । "एन्फाबाट भएको त्रुटीका कारण भविष्यमा फुटबल खेल र खेलाडीहरुमा कुनै दुर्घटना नहोस् " प्रेस विज्ञप्ति भनिएको छ । मनाङले कीर्तिमानी आठ पटक, एन आर टीले पाँच पटक र संकटा र थ्री स्टारले समान तीन पटक शीर्ष डिभिजन लिगको उपाधि जितिसकेको