डम्पिङ साइट बनेको नहर सिँगार्ने प्रयासमा ‘अचेत समूह’ र ‘पाइला परिवर्तनका लागि’

विराटनगर : विराटनगरलाई यसको पूर्वी छेउमा सिंगिया र पश्चिमी छेउमा शहरको सीमा कोरेका छन्। सिंघिया-केशलिया शहरको सौन्दर्यका स्रोत पनि हुन्। विराटनगर बजारभित्रका नदीको महत्त्व त्यस क्षेत्रका बासिन्दासँग जोडिएको हुन्छ।नदीसँग मानवको सम्बन्ध जीविकाका हिसाबले समेत जोडिन्छ तर पछिल्लो समय बढ्दो शहरीकरण र जनघनत्वका कारण यी दुवै नदीको अस्तित्व धरापमा पर्दै गएको छ। त्यसमा पनि यी नदीमा हुने प्रदूषणको समुचित व्यवस्थापन नहुँदा त्यसले पारेका असर प्रत्यक्ष देख्न सकिन्छ।त्यसो त सुनसरी–मोरङ सिँचाइ आयोजना

सम्बन्धित सामग्री

तिब्बतलाई चीनले फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको अधिकारवादीको आरोप

काठमाडौँ– तिब्बती अधिकारवादीहरुले चीनले तिब्बतलाई फोहोर फाल्ने ठाउँमा परिणत गरेको आरोप लगाएका छन् । चीनका अन्य स्थानमा उत्पादन भएका फोहोरलाई तिब्बतमा फालेर चीनले तिब्बतको पर्यावरणलाई बिगारेको तिब्बती अधिकारवादीहरुको आरोप छ । पछिल्लो समय मौसम परिवर्तनका कारण तिब्बतको पर्यावरणमा नकारात्मक असर परिरहेका बेला तिब्बती अधिकारवादीहरुले चीन सरकारले तिब्बतलाई फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको आरोप लगाएका हुन् […]