सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लंघन अनुगमन गर्न इकाइ गठन

काठमाडौं । सामाजिक सञ्जालबाट हुने आचारसंहिता उल्लंघन अनुगमन गर्न निर्वाचन आयोगले सामाजिक सञ्जाल अनुगमन इकाइ गठन गरेको छ । आचारसंहिता उल्लंघनकर्तालाई आवश्यक कारबाहीको लागि आयोगसमक्ष सिफारिस गर्न इकाइ गठन गरिएको हो । सामाजिक सञ्जालबाट कुनै सूचना वा जानकारी कुनै माध्यमबाट प्राप्त भएमा स्पष्टीकरण माग गर्ने, उक्त कार्य तत्कालै रोक्न आदेश दिने काम इकाइले गर्ने आयोगका […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीबाट आचारसंहिता उल्लंघन- आयोगबाट जवाफ माग

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)संग जवाफ माग गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमा एकीकृत समाजवादीसंग जवाफ मागरिएका जानकारी दिनुभएको हो । उहाँका अनुसार सो पार्टीले गत शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने गुनासो आमसञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन …