काठमाडौं : काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा केन्द्रीय प्रहरीलाई दिने र त्यसक्रममा प्रदेश प्रहरीसँग समनव्य गर्ने व्यवस्था सहितको विधेयक पारित भएको छ। आजको प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाणले पेस गरेका विधेक पारित भएको हो।
प्रतिनिधिसभामा आज नेपाल प्रहरी र प्रदेश प्रहरीसँग सम्बन्धित दुईवटा विधेयक पेस भएको थियो। गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था…