रौतहटमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, मृतकको सनाखत हुन बाँकी

काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा गएराति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो । घटनास्थलमा खटिएका एस.पी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा भेटिएको थियो । कारको सिसा […]