कागती बेचेर पाँच वर्षमा करोडपति

झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन्। नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्केका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् । उनले अहिले वार्षिक २० लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ सालबाट कागतीखेती सुरू गरेका उप्रेतीले अहिले कागतीका दानासँगै…

सम्बन्धित सामग्री

३ तोला सुन बेचेर थालेको सुन्तला खेतीबाट वर्षमा १० लाख आम्दानी

१५ पुस, बेनी । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गरेका हुन् । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना […]

अम्रिसो बेचेर तीन करोड आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ।  गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको...

कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर ३ करोड बढी आम्दानी

१३ पुस, मध्यविन्दु  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका […]

एउटै वडाले तरकारी बेचेर कमायो ६० लाख

‘गरे के हुँदैन र’ भन्ने गतिलो उदाहरण दिन सफल भएको दैलेखको नारायण नगरपालिका–२ जाहारकोटका किसानहरूले एक वर्षमा तरकारी बिक्री ६० लाख रकम वडामा भित्राएका छन्।  एक सय जना किसानमध्ये यहाँका ४०...

भारतलाई बिजुली बेचेर धनी बन्ने भ्रमपूर्ण भाष्य

आगामी १० वर्षमा नेपालले १० हजार मेगावाट नै निर्यात गर्न पाउने होइन, उसले पाउने त मात्र २१ सय मेगावाट हो  पछिल्लो समय नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको औपचारिक भ्रमण गर्नुभयो ।...

अर्घाखाँचीमा एक वर्षमा २५ करोडको सुन्तला उत्पादन

जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै पाँच करोडको सुन्तला फलेको छ। सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनिहरु सबैले सुन्तला बेचेर कम्तीमा तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन्।...

बिजुली बेचेर प्राधिकरणले एक महिनामा कमायो एक अर्ब ७२ करोड

पछिल्ला आर्थिक वर्षमा त सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा प्राधिकरण स्थापित भएको छ। आन्तरिकरूपमा बिजुली बिक्री तथा वितरण गर्दै प्राधिकरण अब योजनाबद्धरूपमा बिजुली निर्यात गर्ने अवस्थामा पुगेको छ।...

अदुवा बेचेर सडक

यहाँका स्थानीले अदुवा बेचेर आएको आम्दानीबाट सडक निर्माण गरेका छन् । त्रिवेणी गाउँपालिका–४ का स्थानीयले एक वर्षमा उत्पादित सम्पूर्ण अदुवा एकमुष्ट बिक्री गरेर गाउँ जोड्ने सडक बनाएका हुन् ।

विदेश किन जाने ? दूध बेचेर वार्षिक रु डेढ करोड आम्दानी

मन्दिरा बर्तौलाको स्थायी ठेगाना मकवानपुरको थाहा नगरपालिका– ३ हो ।  दूध बेचेर एक वर्षमा रु सात