तिहारमा पनि लमजुङका होमस्टेमा पर्यटक

मुलुभरी तिहारको रौनक छाइरहँदा लमजुङका पर्यटकीय गाउँहरुमा भने पर्यटकहरुको उत्साहजनक आगमन भएको छ । जिल्लाको घलेगाउँ, काउलेपानी लगायतका उत्कृष्ट गन्तव्यमा दैनिक आन्तरिक पर्यटकको आगमन भएको हो ।पर्यटकीय सिजन भएकोले पनि वर्षभरी काम र अध्ययनमा व्यस्त हुनेहरु तिहार विदाको सदुपयोग गर्दै पर्यटकीय गाउँमा आएका हुन् । कोभिड–१९ का संक्रमण जोखिमका कारण लामो समय प्रभावित बनेको पर्यटन […]

सम्बन्धित सामग्री

लमजुङमा ढकमक्क फुल्यो सयपत्री

लमजुङका ठाउँमा घरमा सयपत्रीका फूल ढकमक्क फुलेका छन्। आँगनी डिलमा फुलेका सयपत्री र गुर्दौली फूलले बेसीशहर नगरपालिका ८ कि सीता श्रेष्ठको मन लोभ्याएको छ। घरमै फुलेका फूलको मालाले यसपाली तिहारमा...

लमजुङमा ढकमक्क फुले सयपत्री तिहारसम्म जोगाउनै मुस्किल

लमजुङका विभीन्न ठाउँमा घरआँगन, डिल, बारी, कान्लामा सयपत्रीका फूल ढकमक्क फुलेका छन् । तर, तिहारमा विशेष

मनकारी बालबालिका : देउसी–भैलो खेलेर जम्मा गरेको पैसा द्वन्द्व पीडित बालबालिकालाई

लमजुङ – लमजुङका बालबालिकाले देउसी–भैलो खेली संकलन भएको पैसा द्वन्द्व पीडित बालबालिकालाई प्रदान गरेका छन् । बेसीशहर नगरपालिका–२, भकुण्डे ज्यामिरेका बालबालिकाहरुले तिहारमा देउसी–भैलो खेली संकलन भएको रकम बेसीशहरमै रहेको आदर्श महिला तथा बाल विकास केन्द्रमा रहेका द्वन्द्व पीडित बालबालिकाहरुलाई प्रद...