चोलेन्द्रविरुद्ध महाभियोग लगाएको ६ महिनापछि समितिले सुरु गर्‍यो अध्ययन

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ ।

सम्बन्धित सामग्री

महाभियोग सिफारिस समितिले मगायो चोलेन्द्रको सम्पत्ति विवरण

काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण समेत अध्ययन गर्ने भएको छ । विहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट उनको परिवारका सदस्य र नातेदारमाथिको छानबिनको फाइल मगाउने निर्णय गरेको हो । उनको मागपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य रामबहादुर विष्टले फाइल मगाउन सचिवलाई निर्देशन […]

महाभियोग सिफारिस समितिले मगायो चोलेन्द्रको सम्पत्ति विवरण

३० भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण समेत अध्ययन गर्ने भएको छ । विहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट उनको परिवारका सदस्य र नातेदारमाथिको छानबिनको फाइल मगाउने निर्णय गरेको हो । अनलाईनखबरले संकलन गरेको विवरण अनुसार, २०५३ सालमा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशको […]

संसदको कार्यकाल सकिनुअघि नै राणामाथिको महाभियोग टुंगिने

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग ४३ प्रश्न सोधेर सकाएकाे छ । जबरासँग सबै प्रश्न सोधेर मंगलबार सकिएपछिसमितिले संसदको यो कार्यकालभित्रै निलम्बित प्रधानन्यायाधीश जबराबारे निर्णयमा पुग्ने भएको छ ।सोही अनुसार जबरासँग जोडिएका विषयलाई अन्तिम रुप दिन भदौ २९ गते समेत बैठक बोलाइएको समितिले जनाएकाे छ । ‘पुरक प्रश्नका विषयमा अहिलेसम्म भएका बयानमा उल्लेख गरेका कुरा रेकर्ड हुँदैछन् । त्यो समेत अध्ययन गरेर पुन पुरक प्रश्नका लागि समय दिएर बोलाउ

जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक सकियो, के भयो निष्कर्ष ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले जानकारी दिए । […]

महाभियोग सिफारिस समितिको पहिलो बैठक सकियो, के–के भयो निर्णय ?

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले रातोपाटीलाई जानकारी दिए । अर्को बैठकमा समितिको सदस्य चयन गर्ने बारेमा पनि छलफल भएको छ  । उनले भने–‘आगामी बैठकमा कार्यतालिका प्

महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक आज बुधबार बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ । बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा छलफल हुने छ । महाभियोग सिफारिस समितिका सचिव लक्ष्मी गौतमले बुधबारको […]

महाभियोग प्रकरण : सिफारिस समितिको पहिलो बैठक बस्दै

काठमाडौं :  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्दैछ। बैठक बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बस्ने छ। पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुने समिति सदस्य एकवाल मियाँले जानकारी दिए। प्रतिनिधिसभाले साउन २२ मा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा पठाए पनि बैठक बस्न सकेको थिएन। जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग

‘महाभियोग यही संसद्बाट टुंगो लाग्छ’

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोेलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग यही संसद्बाट टुंगो लाग्ने दाबी गरेका छन् । मंगलबार संसद्बाहिर सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यही संसद्ले प्रधानन्यायाधीशबिरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताएका हुन् ।सोही अनुसार नै महाभियोग अघि बढाइएको उनले स्पष्ट पारे । उनले समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा […]

प्रधानन्यायाधीशविरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्छः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गरेका छन् । मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यही संसदले प्रधानन्यायाधीशविरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताएका हुन् ।  सोही अनुसार नै महाभियोग अघि बढाइएको उनको भनाइ छ । पुनले समितिले छिट्टै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताए । उनले भने, ‘प्रध

एमालेले तत्काल ‘काउन्टर महाभियोग’ नल्याउने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख र सर्वोच्चका न्यायाधीशविरुद्ध कुनै काउन्टर महाभियोग नल्याउने स्पस्ट पारेकाे छ।आज बसेको एमाले संसदीय दलकाे बैठकले वस्तुस्थितिको ठोस अध्ययन गरेर मात्रै यसबारे निर्णय लिने निर्णय गरेको हो। बैठक पछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख र न्यायाधीशहरूलाई महाभियाेग लगाउने या न लगाउने बारेमा आवश्यक निर्णय लिने अधिकार उच्च तहका नेताहरूलाई दिएको जानकारी दिए।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाएपछि एमाले संसदीय दलकाे बैठक बसेक