वन मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ । वन तथा भू–संरक्षण मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । वन मन्त्री वीरेन्द्र महतो र राज्यमन्त्री प्रमीला कुमारीले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलवार नियुक्त गरेका दुई मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा शपथ लिए […] The post वन मन्त्री र राज्यमन्त्रीले लिए शपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मधेशमा जनमतबाट त्रिभुवन साह वन मन्त्री बन्दै, आजै शपथ लिने

जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीबाट सांसद त्रिभुवन साह वन तथा वातावरण मन्त्री बन्दैछन् । साह सिरहा ४ (१)बाट निर्वाचित सांसद हुन् । सत्ता गठबन्धनमा भएको मन्त्रालय बाँडफाँटमा जनमतले मुख्यमन्त्री, एक मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । जनमतबाट सतिश सिंहलाई मुख्यमन्त्री र रञ्जु खंग विनाविभागीय राज्यमन्त्री बनेकी छन् । जनमतका अध्यक्ष डा. सीके राउत […]